Loading...
Journal2016-08-10T08:51:55+05:45

लकडाउन डायरी: तलाउ जस्तो जिन्दगी कहिले बग्ला!

विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्यता पनि हो। लकडाउन बाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय। आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ।

“आमा प्रति समर्पित” – To All The Mothers

आमाको व्याख्या गर्न लाखौं शब्द कोरे पनि आमा शब्द आफैंमा सम्पन्न छ अर्थात परिपूर्ण छ।आमाको गरिमा जिवन्त छ। आमाको सम्मानका लागि जति शब्द कोरिए पनि आमा शब्दका अगाडी ति सवै शब्द फिक्का हुन्छन्। भन्ने जान्दा जान्दै पनि केही शब्द कोर्ने दुस्साहस गर्दै छु।हरेक बर्ष वैशाख कृष्णपक्षको औँसी तिथिलाइ हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरिन्छ।

आमा भन्नुहुन्छ : “कहिल्यै हार नखानु” | Mother says: “Never give up.”

२०२६ साल भाद्र २६ गते जन्मिएर आज ३ सन्तानकी आमा हुन सफल मेरी प्यारी आमालाई सर्बप्रथम त हार्दिक बधाई । संस्कृतमा माता शब्द अत्यन्त निकै सम्मानका साथ प्रयोग गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ ।

कविता : “मेरा दारी”

हिउँद बर्षा नभनी रात बिहान नगनी पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका सुख अनि दु:खमा संगी बनी गाँसिएका मेरा जीउका पौष्टिक पदार्थ खाएर अलि अलि भएको बोसो आफैंतिर लाएर सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका ए मेरा तील चामले दारीका रौंहरू!

“रक्तदान मैत्री समाज आजको आवश्यकता”

स्कुले साथी सुमन । बोनम्यारोको समस्याले गर्दा; उसलाई संधैजसो सन्चो हुदैनथ्यो । पटकपटक रगत चढाई राख्नु पर्थ्यो। त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले मलाइ फोन गरेर भन्यो ‘मलाइ रगत चढाउनु पर्नेछ, रक्तसञ्चार केन्द्र आएको छु, ‘इक्सचेन्ज’ गर्ने एक जना चाहिएको छ आउनु ।’ लगत्तै म अटो चढेर धनगढीको स्वास्थ्य तथा जनसंख्या कार्यालयसंगै जोडिएको

“एक व्यक्ती एक किट्स” अभियानलाई एक लाख रुपैयाँ प्रदान

गैरआवाशिय नेपाली संघ , दक्षिण कोरियाको संयोजकत्वमा कोरियामा रहेका विभिन्न संघसंस्था , नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सहयोगमा सुरु गरिएको "एक व्यक्ती एक किट्स" अभियानलाई दारी ग्याङ कोरियाले १ लाख नेपाली रुपैया (१० लाख कोरियन वन) सहयोग स्वरुप प्रदान गरेको छ।

Load More Posts

CHANGE A LIFE TODAY

As long as poverty, injustice & inequality persist, none of us can truly rest. It doesn’t take much to change a life, Get in touch today and start making the difference.